Uncategorized

कालिकोटमा नेकपा ओली पक्षको बृहत आमसभा (फोटोफिचर)

Banner

काठमाडौं, माघ १२-

नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला स्तरीय बृहत् आमसभामा गरेको छ । आज कर्णालीको कालिकोटमा भएको जिल्ला आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनमत उर्लिएको हो ।

सभामा गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>