देश/प्रदेश

पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

Banner

काठमाडौं, माघ १ – 

पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । उनी भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य पनि रहेका छन् ।

उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

उनी नेकपा बाँकेको इञ्चार्ज सहित पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>