देश/प्रदेश
काठमाडौंमा ३.१ म्याग्निच्यूडको भुइँचालोको धक्का
०

काठमाडौं, पुस २७ –
काठमाडौंमा सोमबार भुइँचालोको धक्का महसुस गरिएको छ।
अपराह्न साढे २ बजे ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले बताएको छ ।
मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























