Breaking News
पछिल्लो २४ घण्टामा देशभर थप ४८१ जनामा कोरोना संक्रमण
०

काठमाडौँ, पुस १२-
पछिल्लो २४ घण्टामा देशभर थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो । यो संख्यासहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ५८ हजार १८१ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























