चितवन विशेष

चितवनमा ९६ जना कोरोना संक्रमित थपिए

Banner

चितवन, पुस १

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलामका १, उदयपुरमा १, ओखलढुङगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभाका १, सुनसरी १९, धनुषामा ६, पर्सा ९, बारा २, सर्लाहीमा २, जना संक्रमित थपिएका छन्।

यस्तै काठमाडौँमा २९४, काभ्रेमा ८, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पुर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४, स्याङ्जामा ५, अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्युठानमा ६, बर्दियामा ४, बाँकेमा २२ जना संक्रमित थपिएका छन्। यस्तै रकुमपुर्वमा १, रुपन्देहीमा २५, रोल्पामा २, सुर्खेतमा २, अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १, र बझाङमा ३ जना संक्रमित थपिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>