स्वास्थ्य

काठमाडौं उपत्यकामा ५३० जनामा कोरोना पुष्टि

Banner

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४०९, भक्तपुरका ३६ र ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३०४ जनामा कोरोना जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>