समाचार

डा. गोविन्द केसीलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या

Banner

काठमाडौं, कार्तिक २८-

चिकित्सक डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि पीसीआर परीक्षण आज उनको रिपोर्ट पोजेटिभ आएको हो । डा. केसीलाई श्वासप्रश्वासमा समस्या भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>