क्रिकेट

चेन्नइको फराकिलो जित, पन्जाब समूह चरणबाटै बाहिर

Banner

काठमाडौं, कार्तिक १६-

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा किंग्स ११ पञ्जाब चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ।

आइतबार भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब समूह चरणबाट बाहिरिएको छ ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले जितका लागि दिएको १५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १५४ रन बनायो । चेन्‍नईका लागि रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>