समाचार

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

Banner

काठमाडौँ, असोज २६-

पछिल्लो २४ घण्टामा देशभर मा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>