समाचार

२४ घण्टामा १४७३ जनाले जिते कोरोना, निको हुनेको संख्या ७७ हजार २२७ पुग्यो

Banner

काठमाडौं, असोज २६-

पछिल्लो २४ घण्टामा थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>