समाचार
काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित
०

काठमाडौं, असोज २६-
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जना संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























