समाचार

काठमाडौँ उपत्यकामा मात्रै २६ सय ७२ जनामा कोरोना पुष्टि

Banner

काठमाडौं, असोज २४-

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>