समाचार

कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीमा एक जनप्रतिनिधिको मृत्यु

Banner

भैरहवा, असोज २२-

कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का एक जनप्रतिनिधिको मृत्यु भएको छ। वडा सदस्य ईन्जिनियर सुबोध तुलाचनको संक्रमणका कारण मृत्यु भएको हो।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>