समाचार

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

Banner

काठमाडौं, असोज २१-

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ ।  बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>