समाचार
पछिल्लो २४ घण्टामा १९ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
०

काठमाडौं, असोज १९-
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























