समाचार
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द
०

काठमाडौं, असोज १४-
वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिने काम बन्द भएको छ । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।
सो कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट प्रदान गरिने सम्पूर्ण सेवा बुधबारदेखि बन्द गरिएको विभागले जानकारी गराएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























