समाचार

सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री थापा बाग्लुङतिर

Banner

काठमाडौं, भदौ १८-

आज बिहान नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री रामबहादुर थापा बाग्लुङ गएका हुन्। बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा १३ जना अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

गृहमन्त्री थापा सहित सांसद उपेन्द्र पौडेल पनि बाग्लुङ गएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>