समाचार

यी हुन् चितवनसहित पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका १२ जिल्ला

Banner

काठमाडौं, १५ भदौ-

नेपालमा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकनुसार सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, मोरङ, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा आज ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>