Breaking News

चितवनका २९ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं १४–

चितवनका २९ जनासहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा भरतपुरका २७, खैरहनीका २ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बाँकी संक्रमित अन्य जिल्लाका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>