विशेष
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण
०

काठमाडौं, भदौ १२-
चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सन्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























