Breaking News

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, भदौ ३-

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>