सेलिब्रेटी

गायक निशान भट्टराई बैवाहिक जीवनमा बाधिए

Banner

काठमाडौँ साउन २७-

गायक निशान भट्टराई बैवाहिक जीवनमा बाधिएका छन् । आज कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।

निशान र ऋचा काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका छन् । उनीहरुको विवाह बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।

उनीहरु गत २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । ऋचाले निशानको ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>