समाचार
आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
०

काठमाडौँ, साउन २५ –
नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।
विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, बाँकेका २१, बर्दियाका २, कपिलवस्तुका १७, डढेल्धुराका ३, दाङका ४, दैलेखका १, सुर्खेतका २, पर्वतका १, पाल्पाका १ र रुपन्देहीका १० जनामा कोरोना पुष्टि भएकाे हो।
यस्तै सिरहाका ४, मोरङका २८, झापाका ४, सप्तरीका १७, धनुषाका ३७, महोत्तरीका १५, रौतहटका १, सर्लाहीका ४, सिन्धुलीका १, बाराका ४, पर्साका ७३, नुवाकोटका ३, नवलपरासीका ४, रामेछापका १, सिन्धुपाल्चोकका १, धादिङका १, बैतडीका १, जुम्लाका ४ तथा कालिकोटका ४ जनामा संक्रमण पुष्टि भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























