स्वास्थ्य
नेकपाका महासचिव पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं साउन, २५-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) महासचिव विष्णु पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























