समाचार
जनार्दन शर्मा भन्छन् : एकता भत्काउन दुष्प्रचार भयो
०

काठमाडौं, साउन ५-
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन दुष्प्रचार भइरहेको दाबी गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार भइरहेकाले त्यस्तो भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।
‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, शर्माले ट्वीटरमार्फत स्पष्ट पारेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























