समाचार
पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो
०

काठमाडौं, असार २८-
पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा संक्रण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितका संख्या १६ हजार ८०१ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























