समाचार

नेपाली सेनाका प्रवक्तामा पौडेल

Banner

काठमाडौँ, असार २०-

नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँ सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनुहुन्छ ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>