समाचार
बलात्कारको आरोप लागेका तपस्वी बम्जनविरुद्ध १४ वर्ष कैद माग गर्दै अदालतमा मुद्धा दर्ता
०

काठमाडौँ, असार १९-
बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ ।
सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । बम्जनविरुद्ध एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























