Breaking News
नेपालमा थपिए ४७३ जना कोरोना संक्रमित, काठमाडौंमा २८ जना
०

चितवन,साउन १८-
आज विहिवार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























