Breaking News

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

Banner

काठमाडौं, असार १८-

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>