Breaking News
आज थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो
०

काठमाडौं, असार १७–
नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
यस्तै कोरोनालाई जितेर कुल डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















