समाचार

राष्ट्रिय निकुञ्ज कसराको चेक पोष्टमा शौचालय निर्माण शुरु

Banner

चितवन, असार १५-

लायन्स क्लव अफ चितवन ग्रिनले राष्ट्रिय निकुञ्ज कसराको चेक पोष्टमा शौचालय निर्माण शुरु गरेको छ । निकुञ्जसंगको सहकार्यमा क्लवले करिव रु १० लाखको लागतमा सो निर्माण गर्न लागेको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ विटू नेपालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट, निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमन कोईराला वन्यजन्तु संरक्षणमा सहकार्य आवश्यकता रहेको बताउनुभयो ।

मुख्य रुपमा माडी हुँदै ठोरीसम्म आवतजावत गर्ने यात्रुवहाक सवारीलाई सो स्थानमा चेकजाँच गरिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>