Breaking News
थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो
०

काठमाडौं, असार ७–
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (आइतबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ७७२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















