अन्तर्राष्ट्रिय
अमेरिकामा कोरोना भाइरस : १ लाख १५ हजार जनाको मृत्यु, संक्रमितको संख्या २० लाख ६५ हजार नाघ्यो
०

काठमाडौँ, जेठ २८-
कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ६५ हजार नाघेको छ ।
कुल संक्रमितमध्ये ८ लाख १ हजार ३५४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४९ हजार १२ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ९४३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ६५ हजार ४९२ पुगेको छ ।
अमेरिकामा १ लाख १५ हजार १२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९७८ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























