Breaking News
असार १ गतेदेखि सबै सरकारी कार्यालय खोल्ने सरकारको निर्णय
०

काठमाडौं, जेठ २८-
सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
बुधबार साझ बसेको मन्त्रीपरिषद बैठकले सबै कार्यालय खोल्ने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि अतिआवश्यक बाहेक कार्यालयहरु बन्द भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























