Breaking News
सरकारको निर्णयः भोलि (बिहीबार)देखि पसल खोल्न र निजी सवारी संचालन गर्न दिने
०

काठमाडौं, जेठ २८–
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (बिहीबार)देखि पसल व्यवसाय संचालन गर्ने दिने निर्णय गरेको छ ।
यस्तै सुरक्षा साबधानी अपनाएर निजी सवारी साधन पनि जोर बिजोरको आधारमा संचालन गर्न दिने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























