Breaking News

आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

Banner

काठमाडौं, जेठ २२–

नेपालमा आज (बिहीबार) एकै दिन थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

यस्तै बिहीबारसम्ममा ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै कोरोना संक्रमित डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>