स्वास्थ्य

दाङको कोरोना विशेष अस्पतालमामा उपचाररत ८ संक्रमित निको भएर डिस्चार्ज

Banner

काठमाडौं, जेठ १६-

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए ।

उनीहरुको दुई रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा बाँकेको नरैनापुरका ३ जना, कपिलवस्तु २ जना, कविलवस्तु २ जना र दाङका १ जना छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>