Breaking News

सरकारले बजेटको आकार घटायो, आगामी वर्ष १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट पेश

Banner

काठमाडौं, जेठ १५–

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । आज (बुधबार) संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>