Breaking News
चितवन प्रवेश गर्ने नाकामा कडाई, नारायणी पुलबाट प्रवेश निषेध (भिडियोसहित)
०

चितवन, जेठ १५–
छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनको नाकाहरुमा कडाई गर्न थालिएको छ ।
गण्डकी प्रदेशसंग जोडिएको नाका नारायणी पुलमा आज (बिहीबार) चेकजाँचमा कडाई गरिएको छ । नवलपुरबाट चितवन आउने सबैलाई नारायणी पुलबाट फिर्ता पठाउन थालिएको छ ।
आज हस्पिटल जाने कर्मचारी, बिरामीलाई बाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रिवनबाबु रेग्मीले जानकारी दिए ।
आज बैंकका कर्मचारीदेखि हिडेर जाने सबैलाई रोक लगाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























