समाचार

आज संविधान संशोधन प्रस्ताव संसदमा पेश हुँदै

Banner

काठमाडौँ, जेठ १४–

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव बुधबार प्रस्ताव संसदमा पेश हुँदैछ । संसदमा गएको शुक्रबार नेपालको संविधान (दोस्रो संशोधन), २०७७ प्रस्ताव दर्ता भएको थियो । सो प्रस्ताव बुधबार संसदमा पेश हुने कार्य सूचि छ ।

सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>