चितवन विशेष

देवचुलीका कोरोना संक्रमित पुरुषको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

०
Banner

चितवन, जेठ ७–

नवलपुर देवचुली निवासी ४९ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका व्यक्तिको आज (बुधबार) गरिएको पुनः परीक्षणमा पनि ‘पोजिटिभ’ रिपोर्ट आएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा ती पुरुषको रिपोनर्ट पुनः पोजिटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

यस्तै आज चितवनमा परीक्षण गरिएका अन्य ७९ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>