Breaking News
चितवन र झापामा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
०

चितवन, जेठ २–
सरकारले चितवन र झापामा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्ने भएको छ ।
सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन र झापामा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने जानकारी दिइन् । यस्तै सरकारले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईन विस्तार गर्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























