समाचार

गगन थापा भन्छन् – भारतको दादागिरी र चीनको न्यानो सहयोग प्रतिरोध गर्न कांग्रेस तयार छ

Banner

काठमाडौं, बैशाख २८-

नेपाली कांग्रेसका संसद गगनकुमार थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन् ।

केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा भएको भ्रमणमाथि प्रश्न उठाएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका हुन्।

‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम ग¥यो?’

उनले थपे ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छ’, उनले भने, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ हामी जान्न चाहन्छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>