अन्तर्राष्ट्रिय

कुवेतमा कोरोना संक्रमण बढ्दै गएपछि २० दिनको लकडाउन घोषणा

Banner

काठमाडौं, बैशाख २७-

कुवेतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्न थालेपछि २० दिनको लकडाउन घोषणा गरिएको छ । लकडाउन आइतबार सुरु हुनेछ ।

कुवेतमा संक्रमण निरन्तर बढ्दै गएको छ। शुक्रबार त्यहाँ ६४१ नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाले कुवेतमा ४७ व्यक्तिको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>