Breaking News
नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने
०

काठमाडौं, वैशाख २५–
सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि बजेट छलफल हुने नेम्वाङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















