अन्तर्राष्ट्रिय
अमेरिकामा संक्रमितको संख्या १० लाख नाघ्यो, ५८ हजार बढीको मृत्यु
०

एजेन्सी,बैशाख १७-
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या एक मिलियन अर्थात १० लाख भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या १० लाख १२ हजार पाँच सय भन्दा बढी पुगेको छ ।
यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा ५८ हजार नाघेको छ । अहिलेसम्म ५८ हजार ३४८ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























