देश/प्रदेश

भुटानी शरणार्थी मुद्दा : पूर्वमन्त्रीद्वय खाँड र रायमाझी ठगी तथा संगठित अपराधमा दोषी ठहर

Banner

काठमाडौँ, २३ असार :

भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ ।

आज तेजबहादुर खड्काको इजलासले मुद्दामा फैसला गर्दै उनीहरूलाई दोषी ठहर्‍याएको हो ।

फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ । यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>