Breaking News

चितवनका दुई कोरोना संक्रमित मध्ये पुरुषको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ, महिलाको अझै पोजिटिभ

०
Banner

चितवन, वैशाख १२–

चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको दोस्रो कोरोना परीक्षण नतिजा पनि पोजेटिभ नै आएको छ ।

कोरोना संक्रमितमध्ये बिहीबार एक पुरुषको दोस्रो परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । उनको तेस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने बताइएको छ ।

पूर्वी चितवन राप्ती नगरपालिका–८ का संक्रमित दुई जनाकै अवस्था अहिले सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>