चितवन विशेष

चितवनमा २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Banner

चितवन, वैशाख ११–

चितवनमा कीट अभाव भएपछि हेटौंडा पठाइएको २२ जनाकै कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

हिजो (बुधबार) २२ जनाको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौंडा पठाइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पीसीआर कीट अभाव भएपछि दुई दिन प्रयोगशाला नै बन्द रह्यो । प्रयोगशाला आजदेखि पुनः संचालनमा आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>